Nepali Poem | खै देश | Abin Thatal
भन्छौ देश । खै देश ? तिमी उभिएर टेक्दा पायौ त देश? कि बसेर पो पायौ देश? खै देश ? कि यहिका पेटको माड बेचेर पायौ देश? सपना देख्दा देख्यौ त तिमीले देश? कि बिउझँदै देख्यौ तिमीले देश? रुँदै गरेको नागरिक देखेर के पायौ त तिमीले देश? हिजो हाँस्दै गरेकी चेली अर्काको देशमा रुँदै गुलामी … Continue reading Nepali Poem | खै देश | Abin Thatal
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed