बलात्कृत भएकी आज नयाँ वर्ष रे | Nepali Poem

म बलात्कृत भएकी भोलिदेखि म सुरक्षित छु? साथीसँग हाँस्दै खेल्छु बिस्कुट किन्न जान पाउछु के म सुरक्षित छु? आज नयाँ वर्ष रे मेरा चिच्याहट अब सुनिन्ने छैन मेरा ती योनीबाट रगत बग्ने छैन मेरा ती आँखाबाट आँसु झर्ने छैन के म सुरक्षित छु आज नयाँ वर्ष रे मेरा अनुहारमा एसिड आउने छैन मेरा सुन्दरता कुरुप … Continue reading बलात्कृत भएकी आज नयाँ वर्ष रे | Nepali Poem