गजल | Kancha Tiwari [Nepali Gajal]- Offline Thinker

बिना बादलको वर्षात हुन सक्ला स्वप्नील संसारको बात हुन सक्ला।   हिजो तिमीले के के भन्यौ बेहोशीमा सायद सराबको मात हुन सक्ला।   पहिल्यै त्यो जवानी लुटाइनौ भने आनन्दको सुहागरात हुन सक्ला।   किन होला आजभोलि धेरै खुसी छु मेरो खुसीमा तिम्रो हात हुन सक्ला।   कुरा त धेरै ठूला-ठूला गर्छौँ हामी के सबैको एउटै … Continue reading गजल | Kancha Tiwari [Nepali Gajal]- Offline Thinker