मुक्तक | जीवन पाण्डे [Muktak in Nepali]

१)
दिनको त्यो थकाईले रातमा पिरोल्छ
विश्वासमा छ खुसी घातमा पिरोल्छ
रोड छेऊमा बसेर गुजारा गर्नेलाई सोध?
खडेरी  नै  ठिक  बर्षातमा  पिरोल्छ।।
२)
आफ्नै भन्नेको यहा कुनै भर हुदैँन
बरु यहा अन्जानको कुनै डर हुदैँन
एक अर्कामा केही बोलचाल नै नभएसि
परिवार हुदैमा त्यो कुनै घर हुदैँन।।

 

Facebook Comments

author

YOU MAY ALSO LIKE

Leave a Reply

Your email address will not be published.