मेरा लागि तिमी तिम्रा लागि म: ‘बाबा’ | कविता | Hari Bhakta Dhital | [Offline Thinker]
रुदै हाँस्दै तिम्रै काखमा लेनदेन हुन्छ माया झरी पर्दा ओत अनी गर्मीमा तिम्रै छाँया जीवन रङ्ग्याए मैले तिम्रै हुन रँग अनी कुचो मेरा सपना साकार पार्न आफ्ना लागि भयौ छुच्चो ठेस लाग्दा आमै भने पनि उपचार तिमी गर्छौ आफ्ना सन्तानका लागि ज्यानै दिन अघि सर्छौ मरुभूमी यो जीवनमा बिरुवा हुर्काउने को छ र हृदय नि … Continue reading मेरा लागि तिमी तिम्रा लागि म: ‘बाबा’ | कविता | Hari Bhakta Dhital | [Offline Thinker]
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed