Nepali Poem | मेरो देश सुतिरहेको छ । Sandesh Dhakal |

स्ससस… जाऊ, यहाँ हल्ला नगर मेरो देश ब्युँझिन सक्छ धेरै लामो निन्द्रा सुतिसक्यो सायद अब ब्युँझिने बेला भाको छ जाऊ हल्ला नगरिदेऊ मीठो तन्द्रा भंग हुन सक्छ सगरमाथाको देश मेरो देश, पवित्र पावन भूमि मेरो देश, शान्तिको द्विप बालिरहेको मेरो देश संसारलाई शान्तिको आभाष दिँदै सुताईरहेको मेरो देश आज आँफै मस्त निन्द्रामा छ कैयौं नेपालीको … Continue reading Nepali Poem | मेरो देश सुतिरहेको छ । Sandesh Dhakal |