म जिउँदो लास ! Poem by Muskan Pandey
म जिउँदो लास मैले देखेको छु, बुवाले आफ्नो सपना त्यागेको,परिवारको लागि भनेर आफ्नो दुखसँग खुसी साँटेको,आफ्नो काम र मिहेनतसँग साइनो गाँसेको,मैले देखेको छु, बुवाको थाकेको अनुहार,कयौँ ठक्कर खादै अप्नाएको त्यो हार।मैले बुवाहरुको आँखा पनि चिन्ताले भरिएको देखेकी छु,प्रेमका झिल्काहरुले लाचार बनाएको देखेकी छु। मैले देखेको छु, आमाले आफ्नो भोको पेटपटुकीले कसेर पेटभरी पहिले परिवारलाई खुवाको,जाडो … Continue reading म जिउँदो लास ! Poem by Muskan Pandey
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed