नवनिर्मित | Nepali Poem | Suvash Chaulagain

साथी, यस गल्लीको यो कुनामा बसी कालजय गीत गुनगुनाइ बसेका यी मानिस सङ्गितकार होइन रोजिरोटीका लागि सङघर्ष गरेको हो तिनले स्वोरसम्राटकाे शालिक रहेको चोक पर अलि पर छ म देखाइ दिउला तिमीलाई त्यहा लमतन्न मोटर कुदिरहेछ्न् अस्तव्यस्त होला गाइगुइ गीत गाउदै यहाँ यस्तै छ हरेक चोकमा, हरेक डबलीमा बहुलाहरु धेरै भेटिन्छ्न् यो हाट नियाल्दै गरेको … Continue reading नवनिर्मित | Nepali Poem | Suvash Chaulagain