पिता । कविता | Krishna Dahal [Offline Thinker]

हे घरका सूर्य, सारा परिवारलाई उज्यालो दिँदै जीवनको बाटोका जंघार तार्दा पनि तेल नसकिने कस्तो दियो हो त्यो, हे घरका खंबा, सारा सदस्यले मनोमानी दाइँ गर्दा पनि नभाँचिने कस्तो मियो हो त्यो। हे घरका छत, सारा बिघ्न स्वयम ढाकी सबैलाई सुरक्षा दिन सक्ने कस्तो क्षमता हो त्यो, हे घरका आशाविन्दु, कर्तव्यपालन र सँगै माया पनि … Continue reading पिता । कविता | Krishna Dahal [Offline Thinker]