सेतु | Nepali Poem| Krishna Dahal [Offline Thinker #1
-By Krishna Dahal उसले उनीहरूलाई बलेको दीयो दियो अनि यात्राको प्रेरणा पनि,तर न उसले ख्याल राख्यो, न उनीहरूले नै पत्तो पाएरातको अन्धकारमा हिँड्न बाटो, गोडा अनि दीयो मात्र भएर पुग्दैन,त्यो दीयोले देखाएको बाटो देख्ने आँखा पनि चाहिन्छ,उसले उनीहरूलाई मधुर वाणीले संबोधन पनि गर्योतर न उसले ख्याल राख्यो, न उनीहरूले नै पत्तो पाएउच्चारित माधुर्य र अनुभोक्ता … Continue reading सेतु | Nepali Poem| Krishna Dahal [Offline Thinker #1
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed