के लेखुँ र म | कविता | Niraj Itani | काव्यकुञ्ज कविता प्रतियोगिता

के लेखुँ र म खै जीवनका बारे, मनमा गुम्सी बसेका भावना? या तिमीलाई व्यक्त गर्न नपाएका अनेकन चहाना ! सुन्छौ र तिमी ? के मेरो बोली जीवनका आशा अनि कल्पना, हाँसो खुसी अनि विडम्बना बाँचेको छु, छैन भनौं कसरी स्वास फेरि रहेछु, धड्कन चलिरहेछ, खुशी छैन भनौं कसरी, अनुहार हाँसी रहेछ, हेर्दा तिमीले दाँतदेखि रहेछ … Continue reading के लेखुँ र म | कविता | Niraj Itani | काव्यकुञ्ज कविता प्रतियोगिता