झोर झरना पुगेपछि हामी चाँहि हेरेको हेरै | Jhor Jharana | Travel | Nepal

#Jhor #Jharana झोर झरनाको तस्विर मैले फेसबुकमा हालेपछि साथीको कमेन्ट आयो- ‘के हो आफू आफू मात्रै?’ मैले रिप्लाइ दिएँ-योजना बिना नै पुगिए छ डियर ! भोलि पल्टै अफिसमा कुरा उठी हाल्यो झोर झरना बारे। झोर झरना आफू स-परिवारसँग काम विशेषले टोखा जाने क्रममा पुगेको गन्तव्य रहेको भन्दै छोटोमा त्यहाँको परिवेश सुनाएँ। एउटीले भनि हालिन्ः हामी … Continue reading झोर झरना पुगेपछि हामी चाँहि हेरेको हेरै | Jhor Jharana | Travel | Nepal