म चिया लभर | Chiya Lover | Nepali Poem

म चिया लभर | Chiya Lover चट्ट आधा चम्चा चिनी हालेर चियापत्ती र पानीमा घोली एक गिलास चिया चुस्की हान्दै चिसिदै गरेको चाखलाग्दो साझमा चियाउदै छु चित्त नबुझेको जीवनलाई। चिटिक्क परेको मान्छेलाई चिनेको नचिनेको सबैलाई  चट्ट हेर्दै, चियाको चुस्की हान्दै चुर्लुम्म डुब्दैछु अन्योलको भविष्यमा। अर्को चुस्की चिया यस पटक फरक स्वादमा चार दिन अघि चार … Continue reading म चिया लभर | Chiya Lover | Nepali Poem