भगवान बुद्धले भने | Nepali Poem | Deokhurni

यो हो सपनाको कुरा आज राति देखेको सपना भगवान बुद्धले भने लेख्ने कुरा आजै लेख ।   बुद्धले थपे भोलि म भन्छु तिमी लेख्न सक्दैनौ, म दिन्छु तिमी हेर्न सक्दैनौ, म बोल्छु तिमी सुन्न सक्दैनौ, त्यसैले लेख, लेख्ने कुरा आजै लेख ।   म खानेकुरा दिन्छु तिमी खान सक्दैनौ, राम्रा राम्रा लुगा दिन्छु तिमी लगाउन … Continue reading भगवान बुद्धले भने | Nepali Poem | Deokhurni