कलियुगको कथा | Poem by Secret Thinker
आउ सुनाउँछु कलियुगको एउटा सत्य कथा, “बुढी आमालाई आश्रम छोडेर, छोरो पुजा गर्न मन्दिर पस्यो!” यहि थियो २१औँ शताब्दीमा केही आमा-बुबाको ठूलो व्यथा! मर्ने हजारौं उपाय, जन्मिने एउटै उपाय-“आमा” त्यही आमालाई आश्रम पुर्याएर गुमायो, कुलङ्गारले भगवानको छत्र-छाँया! ८ वर्ष अगाडि मरेका “बुबा”, स्वर्गबाट हेरेर रोए धुरुधुरु, मनमा उनको आँधी भयो सुरु, र लागे भगवानको घरतिर … Continue reading कलियुगको कथा | Poem by Secret Thinker
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed