‘बहुरूपी’को सरल लेखाइले पारेको प्रभाव | Book Review | Unique Pudasaini

नेपाली साहित्यमा कथा संग्रहहरू टन्नै लेखिएका छन्। कथा संग्रहमा लेखिने कथा विशेषै भएपनि मलाई पर्सनली भने कथा संग्रह पढ्न खासै रूची लाग्दैन। कमै मनपराउछु। कमै किनेर पढ्छु । तर यसवर्ष बजारमा बुकहिलले यस्तो कथा संग्रह ल्यायो कि मलाई त्यस किताबका कथाले बाधेर राखिदियो । म कुरा गर्दै छु युवा लेखक श्रेयज सुवेदीको पहिलो पुस्तक ‘बहुरूपी’ … Continue reading ‘बहुरूपी’को सरल लेखाइले पारेको प्रभाव | Book Review | Unique Pudasaini