आदि कवि – आधी कवि | Prabhat Paudyal

शब्दहरु बटुलेर या कतैबाट सरेरे लयहरुसङ्ग जितेर भावसङ्ग हरेर जे आउछ लेखिरहेँ कविताहरु म देखिरहेँ तर शब्द थुपार्दैमा कहाँ बन्न सक्थेँ र म महाकवि प्रभात त म भएँ कहाँ सक्थेँ र बन्न रवि तर साथीहरुको बीचमा अपूरा कविता लेख्ने अधुरो कथा सुनाउने एउटा छवि भएछु आदि कवि त कहाँ हुन्थे म आधी कवि भएछु। – … Continue reading आदि कवि – आधी कवि | Prabhat Paudyal