बदलिँदो समय | Nepali Poem | Sameer Sapkota Cheetri
बदलिँदो समयसङ्गै, मन बदलिँदो रहेछ । बदलिँदो समयसङ्गै, वचन बदलिँदो रहेछ । बदलिँदो समयसङ्गै, मित्र शत्रु बन्दा रहेछन् । अनि बदलिँदो समयसङ्गै, शत्रु पनि मित्र बन्दा रहेछन् । उजाड र उदास शिशिर पनि, वसन्त बन्दो रहेछ । देख्ने गरेका हर सपना, लक्ष्य बन्दो रहेछ । हरेक चीजले आफ्ना रुप, फेर्दै जाने रहेछन् । निरन्तर बग्ने … Continue reading बदलिँदो समय | Nepali Poem | Sameer Sapkota Cheetri
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed