म मरेको दिन | कविता | Mr. Junior(Shivaraj Koirala) [Nepali Poem]

सोकमा हुनेछ मेरो समाज स्तब्ध हुने छन् ती आत्मीय मित्रहरु मुर्छित हुनेछ ती मेरा परिवार म मरेको दिन मेरा खुट्टाले विश्राम लिनेछ आँखाले देख्न छाड्ने छ कानले सुन्न छोड्ने छ मुखले सम्बोधन म मरेको दिन कोहि हरिया बाँस काट्ने छन् । कोहि कात्रो किन्न जाने छन् धेरै मान्छे जम्मा हुनेछन् त्यो आगनमा म मरेको दिन … Continue reading म मरेको दिन | कविता | Mr. Junior(Shivaraj Koirala) [Nepali Poem]