“के हजुरले नाक काट्नु भएको छ?” | Sudip Simkhada

-Sudip Simkhada “के हजुरले नाक काट्नु भएको छ ?” आफू भन्दा ठूलो मान्छेले आफ्ना छोरीचेलीलाई नाक नकाटेस् भनेको त सबैले सुनिरहेको कुरा हो । नाक काट्नु मात्र होइन नाक राख्दा पनि हाम्रो समाजमा कुरा हुन्छ। नाक काट्नु र नाक राख्नुमा के फरक छ भने नाक काट्दा नकारात्मक सन्देश जान्छ र नाक राख्दा सकारात्मक सन्देश जान्छ। … Continue reading “के हजुरले नाक काट्नु भएको छ?” | Sudip Simkhada