शिक्षक  | कविता | राहुल | Offline Thinker

बिहानै उठ्नु दौडिनु जानु दुःख छ बेसरी गरेर  काम  खाँदा नि हेर्छौ लुटेको जसरी विद्यार्थी राम्रो भएमा आफै प्रगती गरेको नराम्रो  भयो  बिग्रियो भने शिक्षक परेको ।।। १ महिनौँ  कुर्नु  पर्दछ  आफ्नै  तलब  लिन  नि सबैको सक्दा सक्दैन राज्य हामिला दिन नि गाउँका  कुना काप्चामा पुगी ज्ञान यो छर्दछौँ सन्तान सम्झी  ससाना बच्चा स्याहार गर्दछौँ … Continue reading शिक्षक  | कविता | राहुल | Offline Thinker