विगतमा हराउँदा ! Suman Bhattarai | Offline Thinker

विगतमा हराउँदा चराहरुको चिरबिर, तुवालोले ढाकेको पारी डाँडा, बादलले डुम्म छेकेको घाम, काँडा उमार्ने सिरसिरे चिसो बतासमा रम्दै स्मृतिमा हराउँदा लाग्छ जीवन भनेकै विगत हो । केही छुटेको पल हो । गुमाएको तीता मीठा विपना हो । समय पनि कस्तो बेगवान है ! कति छिटो छाडिदिन्छ हामीलाई पछाडी । कति छिटो बनाइदिन्छ हामी एकाअर्कालाई बिरानो … Continue reading विगतमा हराउँदा ! Suman Bhattarai | Offline Thinker