म रुँदै छु | Nepali Poem

म रुँदै छु म रुँदै छुम कराउँदै छुम हाँस्दै छुम चिच्याउँदै छुम रमाउँदै छुम दुःखी हुँदै छु म आफूलाई चिन्दैछुम भित्रको मसित मित्रता बढाउँदै छुअडिग भएर सोच्दै छुकल्पनामा डुब्दै छु दोभानमा आएको बाढी झैआएको त्यो पललाईदुःखमा परिणत गर्दै छुअपत्यारिलो क्षणलाईसम्झिदै हाँस्दै छु मनका ती भावनालाईकलमको टुप्पोबाट निकाल्दै छुआँखाबाट आँसु तप्प-तप्पकागजमा झार्दैछु बिर्सदै छुरमाउन चाहदैछुत्यो पललाई … Continue reading म रुँदै छु | Nepali Poem