मरेर गएनि कहिल्यै नमर्ने मान्छे! | Written by Muskan Pandey
जिन्दगी कस्ले देखेको छ र? मृत्यु कस्तो हुन्छ मरेको मान्छे फर्केर कहाँ आएको छ र? आज अचानक मेरो मन मस्तिष्कमा धेरै पहिलेदेखि गडेर बसेको यो सोच जागेर आयो। मान्छेको मृत्यु कसरी हुन्छ? मानिसको मृत्यु कहिले हुन्छ? जिन्दगीको यो तितो सत्य मानिस आफैलाई थाहा हुँदैन। तर उसलाई यति थाहा छ कि जिन्दगी जन्मदेखि देहान्त सम्मको यात्रा … Continue reading मरेर गएनि कहिल्यै नमर्ने मान्छे! | Written by Muskan Pandey
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed