मरेको मानिसले पछाडी फर्केर……..| Buddhisagar | Offline Thinker

मरेको मानिसले पछाडी फर्केर – आँसुले टिपलपिल भएका आफन्तका आँखाहरु हेर्छ कि हेर्देन ? मरेको मानिस हिँड्छ कति कोस, कति जुनी ? कुन नदीको किनारमा नुहाउँछ चिसो पानीले, र धुन्छ- गालाभरि बसेका आँसुका धमिला धर्साहरु, मरेको मानिस रुन्छ कि रुदैन ? के – के लैजान्छ मरेको मानिसले आफ्नो झोलामा– जीवनकालभरि सबैबाट जोगाएका स्मृतीहरु ? पहिलोपल्ट … Continue reading मरेको मानिसले पछाडी फर्केर……..| Buddhisagar | Offline Thinker