५ वर्ष अगाडिको भ्यालेन्टाइनस् डे | Secret Thinker

५ वर्ष अगाडिको दिन। एसएलसीको परीक्षा सकाएको उपलक्ष्यमा बधाई र बिदाइ दिन स्कुलले हाम्रोलागि फेरवेल कार्यक्रम आयोजना गरेको थियो। फेरवेलको कार्यक्रम ‘ भ्यालेन्टाइनस् डे ’को दिनै आयोजना गरिएको थियो। किन सोहि दिन रोजियो थाहा छैन। प्राध्यापक आफैले निमन्त्रणा पठाए पछि हामी विद्यार्थी भाउ खाएर जान्न भन्ने कुरा नि भएन। कपाल काटेर, चिटिक्क परी सुटपाइन्ट र … Continue reading ५ वर्ष अगाडिको भ्यालेन्टाइनस् डे | Secret Thinker