बालविवाह दैनिकी घटना सुन्दा/देख्दा कहिलेकाहीं म बडो चिन्तित हुन्छु यो सोचेर किकस्तो अजिव नियम बनाइदियो यो समाजले,भर्खर फक्रन लागेको कोपिलालाई वैवाहिक सम्बन्धमा बाँधेर ओइलाई दियो…….जसलाई जीवन के हो थाहा छैन,सम्बन्ध के हो त्यो पनि थाहा छैन……सहि-गलत के हो थाहा छैन,आफ्नो-अर्काको भनेको के हो त्यो पनि थाहा छैन……हातमा कापी-कलम हुनुपर्ने यस्तो कलिलो उमेरमा,वैवाहिक सम्बन्धमा बाँधी दियो … Continue reading बालविवाह ; एक कानुनी अपराध
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed