बन्द कोठा | Nepali Poem | Ritu Cheetri
शान्त रात, बन्द कोठा आफ्नै अन्तरवार्ता लिँदै रहेछु, आफूलाई निकै अब्बल ठान्ने म त कमजोर पो रहेछु, आफ्ना वास्तविकता, कमीहरू गन्दै रहेछु, साच्चीकै आधुनिकीकरणको भुमरीमा आफूलाई हरपल अब्बल पेस गर्ने दौडमा रहेछु दौडन नसक्दा हार मानेर त्यो जुनको दागसँग आफ्ना असफलता दाज्दै रहेछु ढल्दो रातसँग बिहानी किरणको पर्खाइमा छु शान्त रात, बन्द कोठा आफ्नै अन्तरवार्ता … Continue reading बन्द कोठा | Nepali Poem | Ritu Cheetri
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed