प्रेम! | Muskan Pandey | Nepali Poem

प्रेम! प्रेम यस्तो होस्, जसलाई एकपटक भेटेपछी पनि पटक-पटक भेटिरहन मन लागोस्, जोसँग टाढा भएपनि सम्बन्ध गाढा भैरहोस्, प्रेम यस्तो होस्, जहाँ मन भरी प्रश्नै प्रश्नको भेलहरु बग्दा, भावनाका छालहरु पनि सँगै बगोस्। प्रेम यस्तो होस्, जहाँ दुई प्रेमीहरुको सम्बन्ध आशा र भरोसामा बाँधिएको होस्, प्रेम यस्तो होस्, कतै होस् गुमाएर उसको अङ्गालोमा बेहोसिँदा मात्र … Continue reading प्रेम! | Muskan Pandey | Nepali Poem