नेपथ्य | Sudarshan Poudel

त्यहाँ एउटा शरिर थियो। लम्पसार परिरहेको। अधुरो कथाको भौतिक पात्र। वरिपरि केही प्रहरी डोरी खोल्दै थिए। कोहि केरकार गर्दै थिए। शरीरलाई घेरी बसेको अर्को विश्लेषकहरुको भिड। “प्रेमीले छोडेका वियोगमा भएको घटना हो यो..” पहिलो विश्लेषकको अनुमान। “पेट बोकी रे सानै उमेरमा। अनि के गर्नु?” अर्को मधुरो स्वरको तर्क। “साह्रै  हेप्थे रे घरमा। रोगाइ पनि थिइ … Continue reading नेपथ्य | Sudarshan Poudel