निलो आकाश | Rhythm Bhetwal

निलो आकाश  नील आकाशमा तैरिरहेका ती सेता बादल बन्दछन् कहिले डम्फू, कहिले दमाहा त कहिले मादल ।। यो गोल धर्तीमा बस्ने पत्थरदिल मानव थाहा पाइदैन कहिले बन्दछन् मानवबाट दानव ।। नील आकाशको बादल र धर्तीको मानव उस्तै लाग्छ फरक यति, बादलले आकाशको शोभा बढाउँछ ।। -रिदम भेटवाल    Read More From Rhythm Bhetwal: Liberty | Poem … Continue reading निलो आकाश | Rhythm Bhetwal