नारी | Nepali Poem | Rajat Kayastha

मिथिलाधाम राज्य जस्तो कुनै राज्य होइन! भन्छन् मुनिज्ञानी वेद-पुराण स्वर्ग जस्तै ​​सुन्दर यो मिथिलाधाम !! कृतज्ञ छ, मिथिलाधाम जहाँ जन्मलिन जनक दुलारी माँ जानकी सबै नारीको प्रेरणा बनिन् माँ जानकी! नारीको शक्ति हो माँ जानकी, नारीको भक्ति हो माँ जानकी, सबै घर सबै नारीमा छिन् आमा जानकी !! सबै राधा बन्न चाहन्छन् आमा सीता जस्तो … Continue reading नारी | Nepali Poem | Rajat Kayastha