तिमी | Susan Chapagai | Nepali Poem

तिमी पाउने र गुमाउने बीच कहिल्यै परिनौ, तिमी त हरेक वर्ष मैले उत्तीर्ण गरेका कक्षाहरु जस्तै हौ, हरेक सामीप्यतासँगै तय भएको नयाँ गन्तव्य। हार र जितको दोसाधमा तिमी बस् संघर्षको कहानी हौ, जितमा म रमाउँछु, हारमा मैले गरेको प्रयास रमाउछ। प्रतिक्षा र धैर्यताको माझमा च्यापिदा समय बितेको थाहै हुँदैन तिमी त्यो समय हौ, घाम डुब्दा … Continue reading तिमी | Susan Chapagai | Nepali Poem