रहस्यमय कहानी हो जिन्दगानी ! Muskan Pandey

रहस्यमय कहानी हो जिन्दगानी ! Muskan Pandey जिन्दगीको यो गोरेटोमा कोहि सुखको गीत गाउँछन् , कोहि दुखको ताली पिट्छन्, कोहि सपना देखिरहन्छन्।  कोहि संघर्ष गर्न रुचाउँछन् , कोहि ओठको कुनामा हाँसो छर्दै ब्युँझन्छन्।कोहि आँसु पोखेर आफ्नो पिडा भुलाउँछन्। कोहि कसैको यादमा जीवन बिताउँछन्, कोहि कसैको यादमा तड्पिएर बिलाउँछन। जिन्दगी यस्तै रहेछ। यहाँ सबैको आफ्नै आफ्नै … Continue reading रहस्यमय कहानी हो जिन्दगानी ! Muskan Pandey