जिन्दगी चुट्किला भएको भए? | Sudarshan Poudel

जीवनको उत्तरार्धमा अन्तिम सासहरु गनिरहेका अनुभव शाही मृत्युशैयामा पल्टिएर आफ्नो जीवन केलाइरहेका छन्। “म कि लेख बन्छु कि लेखक।” यहि सपना पाले जीवनकालभरी शाहीले। लेखक त भएनन् तर आज उनी मूल्याकंन गरिरहेका छन्, के उनको जीवन लेख भयो त? *** रश्मी उनको पहिलो प्रेमिका। घमण्ड थियो रश्मीलाई एउटा बौद्धिक प्रेमी पाएकोमा। सधैं भेट्दा उनीहरु शास्त्रार्थ … Continue reading जिन्दगी चुट्किला भएको भए? | Sudarshan Poudel