पागल बाबु छोरा | Written by Secret Thinker

पागल बाबु छोरा   कडा दुध चिया अनि चुरोट। यी दुई चिजको याद खुबै आइरहेको छ। सोफामा सिरक ओढी पल्टिएको छु। जीउ तात्ने चिया र मन शान्त बनाउने चुरोटको मजा लिइरहेको छु। आँखा नखुलुञ्जेल यसरी रमाउँछु। मैले दैनिक गर्ने कल्पना यहि हो। दिन सुरू भएको, ढल्किएको खास्सै याद हुन्न। समय हेर्न घडी त डिजिटल छ … Continue reading पागल बाबु छोरा | Written by Secret Thinker