चोखो प्रेम | कविता | JS Thakuri Hambradge

प्रेमको अंकुरा टुसाए पछि, मनसँग मन साँटिए पछि, भेट तेस्रो,चौथो जति होस, पहिलो पल्ट जस्तै लाग्छ, ठिहिर्याउँदो पुष-माघको जाडोको , चिसो-चिसो बतासको, आँखा तन्काई हेर्ने अपरिचितको, कसैको बाल लाग्दैन, हात समाएर, उनको साथमा, चिसो मौसममा, चिसै आईसक्रिम चुस्दै, पाईला गिन्दै, हिन्दै गर्दा पनि, कस्तो तातो-तातो न्यानो-न्यानो पनको, आभाष हुँदो रहेछ, र त, झम्सिखेलका गल्लिहरुमा, पाटनको … Continue reading चोखो प्रेम | कविता | JS Thakuri Hambradge