मस्तिष्कमा पीडा थियो,मुटुले साँची रेट्यो मुटुले त बगाइदिने, आँखाको आँसु भेट्यो यादले त जीवन रेट्यो,न बग्ने यन्त्र भेट्यो फेर्न मिल्दैन रहेछ अतित, हिड्न चाहने बाटो मेट्यो सरकार झैँ फेरिरहन्छौ, मनको कुर्चीले आश मेट्यो बरू यी आँखाले त,पावर थप्ने लेन्स भेट्यो –आँचल अधिकारी Read More From Aanchal Adhikari: Love For Nature | Aanchal Adhikari … Continue reading गजल | Aanchal Adhikari
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed