उडायो विपना सबै कोरोनाले…। Susan Chaudhary

उडायो विपना सबै कोरोनाले…। –सुसन चौधरी स्कुलका भाइबहिनी अनलाइल क्लासमा भर्चुअल शिक्षा लिँदै छन्। आमाहरु कौसीखेतीमा रमाएका होलान्! बुवाहरु आफ्नै दुनियाँमा मस्त। बाँकी भनेको मेरो उमेरका हुन्। जसको पढाइ सक्कियो। जागिँर पनि छैन्। अनि युटुबमा हेर्न बाँकी कुनै फिल्म रहेन। गर्ने के? उडायो विपना सबै कोरोनाले…। प्रायः साथीहरुले लुडो खेल डाउनलोड गरिसके। फेसबुक र इन्स्टाग्रामको … Continue reading उडायो विपना सबै कोरोनाले…। Susan Chaudhary