उत्सव | Nidesh Acharya

बिहानै सूर्यभन्दा अगाडि हामी खाटबाट उदायौँ गन्तव्यविहिन पछ्याउदै बाटो देहातको सहरको कोलाहल अर्बनाईजेसनमा प्याक गरि सहरलाई दिएर उपहार। मात्र हरियो खेतले निर्मित हो ब्रहमाण्ड जस्तो लाग्ने स्थानमा चियाको तल्तल लाग्ने जिब्रोहरु भोक भोक लाग्ने पेटहरु ताजा ताजा गफ गर्ने मुखहरु पर्खिरहेको एक्लो दोकान भित्र बसेर सम्पूर्ण प्रेमी जोडीलाई डाहालाग्ने गरि देखिन्छ आकाशले खेत चुमिरहेको । … Continue reading उत्सव | Nidesh Acharya