अधुरा सपनाहरू | Nepali Poem | Nir Shrestha

अचेल मलाई  मेरो अनुहारको मलिन धब्बाहरू हेर्दै  मुस्काउन बिर्सिएर सुख्खा भएका अधरहरूलाई संकेत गर्दै  चाउरिएका शरीरका रक्तनसाहरूलाई थमथमाउँदै  ठडिन नसकेका शिरलाई समाउँदै  मेरै सपनाहरूले गिज्याउँछन्।   अचेल म  पाक्दापाक्दै ग्यास सकिएर अधकल्चो भएको भातजस्तै   हावा सकिन लागेर मुजा परेको भकुन्डोजस्तै  गुड्दागुड्दै पत्ता भाँचिएर उकालो घुमाउरो बाटोमा अलपत्र परेको बसजस्तै  निर्थक र महत्वाहिन मानवरूपी शरीरजस्तै भएको … Continue reading अधुरा सपनाहरू | Nepali Poem | Nir Shrestha