जाडो, बा र म…… | Subin Bhattarai

बा झिसमिसेमै उठेर टोललाई सेलरोटीझैँ एक फन्को मारेर घर आइपुग्नुहुन्छ । म दुईदुईवटा सिरक खापेर मस्त सुतिरहेको हुन्छु । बा दोस्रो चिया पिउँदै गर्दा म आँखा मिच्दै ब्रसमा टुथपेष्ट हालेर ‘आच्छु’ भन्दै बाथरुम पस्छु । मलाई धाराको पानी चिसो लाग्छ । बालाई हाँसो लाग्छ । मसँग जाडोको बहाना छ । बासँग जीवनमा अझै धेरै थोक … Continue reading जाडो, बा र म…… | Subin Bhattarai